SESS Activities

२०७८ बैशाख १ गते इलामको चपेटीमा वनभोज आयोजना गरियो । उक्त कार्यक्रम ५० बढी पूर्व विद्यार्थीको सहभागिता भएकाले उपलब्धीमूलक रह्यो । उक्त कार्यक्रमबाट पूर्व विद्यार्थीहरुबीच भावनात्मक एकता र सम्बन्ध विस्तार भएको छ । २०७७ साल फागुन ७ गते सरस्वती एक्स–स्टुडेन्ट्स Read More …