SESS Activities

२०७८ बैशाख १ गते इलामको चपेटीमा वनभोज आयोजना गरियो । उक्त कार्यक्रम ५० बढी पूर्व विद्यार्थीको सहभागिता भएकाले उपलब्धीमूलक रह्यो । उक्त कार्यक्रमबाट पूर्व विद्यार्थीहरुबीच भावनात्मक एकता र सम्बन्ध विस्तार भएको छ । २०७७ साल फागुन ७ गते सरस्वती एक्स–स्टुडेन्ट्स Read More …

स्वास्थ्य

विद्यार्थी, अभिभावक र स्थानीयलाई निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरणसहित लायन्स क्लब अफ दमक स्विट सिटीको आयोजना र बिर्ताज्योति आँखा अस्पताल, ओम शान्ति डेन्टल र निम्स अस्पतालको सहयोगमा बेलाबेलामा विद्यालयमा स्वास्थ्य शिविर आयोजना हुँदै आएको छ ।  कोभिड १९ को Read More …